Saturday, September 3, 2016

अनौठो सर्वेक्षणः कुन देशका महिलाको बक्षस्थल र पुरुषको यौनाङ ठूलो

सर्वेक्षणहरूमा धेरै पटक महिलाहरूले आफ्नो शरीरको आकर्षक अंगका रूपमा वक्षस्थललाई छनौट गरेका छन् ।

आखिर महिलाहरूले आफ्नो वक्षस्थललाई किन आकर्षक अंग मान्छन् भनेर टार्गेट म्यापले विश्वव्यापी सर्वेक्षण गर्दा नयाँ तथ्य अगाडि आएको छ ।
विश्वका महिलाहरूमध्ये सर्वाधिक ठूलो वक्षस्थल फिनल्यान्ड, नर्वे, रूस र स्वीडेनका महिलाहरूको हुन्छ ।

उनीहरूको वक्षस्थलको साइज डी छ । त्यसपछि बेलायतका महिलाहरूको पालो आउँछ, जसलाई सी कप साइजको ब्रा चाहिन्छ भने एसियन र अफ्रिकनको ब्राको औसत साइज ए र बी हो । मध्ययुरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकाका महिलाहरूको वक्षस्थलको आकार पनि औसतमा डी नै छ । यो सर्वेक्षणअनुसार ९२ देशका महिलाको वक्षस्थलको आकार ए साइजको ब्रा लाग्ने खालको मात्र छ ।

यही सर्वेक्षणका क्रममा पुरुषको ज्ञानेन्द्रियसम्बन्धी जानकारी पनि संकलन गरिएको थियो । कंगोका पुरुषहरूको लिंगको आकार सबैभन्दा लामो ७ दशमलव १ इन्च पाइयो भने इक्वेडर ६ दशमलव ९ इन्च तथा घाना ६ दशमलव ८ इन्चले क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे ।
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular