Monday, September 19, 2016

Prachanda cancelled his visit to America

newly-elected Prime Minister of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’, at his official residence in Baluwatar on Monday morning. On the occasion, the diplomat congratulated Dahal on his election as Nepal’s prime minister and wished him a successful tenure.
She also expressed concern about Nepal’s peace process, the new Constitution and the contemporary politics. Prachanda, on his part, thanked the ambassador, the American administration and the people for their ‘positive assistance’, PM’s Secretariat informed.
Share:

Guaranteed vs. Non-Guaranteed Permanent Life Insurance Policies

Fifty years ago, most life insurance policies sold were guaranteed and offered by mutual fund companies. Choices were limited to term, endowment or whole life policies. It was simple, you paid a high, set premium and the insurance company guaranteed the death benefit. All of that changed in the 1980s. Interest rates soared, and policy owners surrendered their coverage to invest the cash value in higher interest paying non-insurance products. To compete, insurers began offering interest-sensitive non-guaranteed policies.

Guaranteed versus Non-Guaranteed Policies

Today, companies offer a broad range of guaranteed and non-guaranteed life insurance policies. A guaranteed policy is one in which the insurer assumes all the risk and contractually guarantees the death benefit in exchange for a set premium payment. If investments underperform or expenses go up, the insurer has to absorb the loss. With a non-guaranteed policy the owner, in exchange for a lower premium and possibly better return, is assuming much of the investment risk as well as giving the insurer the right to increase policy fees. If things don’t work out as planned, the policy owner has to absorb the cost and pay a higher premium.
Share:

मुखमा र जिब्रोमा खटिरा आयो ? यो पढ्नुहोस्…

मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ ।  यस्तो घाउ स–सानो एक वा धेरै मात्रामा आउन सक्छ । त्यस्तै योे समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ ।

किन आउँछ मुखमा घाउ–खटिरा ?

खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि), पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ । त्यस्तै, खाद्य विषाक्तता, सुर्ती–पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

कसरी समाधान गर्ने ?

— मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।

— पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

— हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

— बढी चिल्लो नखाने

— हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने

— पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

— बदाम भिजाएर खाने

— मह घाउमा लपक्क लगाउने

— निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

— जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।

— बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ । तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ । खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारण अनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

Share:

Transporters agree to begin advance booking of tickets for Dashain from Sept 23

booking for long-route buses for Dashain, beginning on Friday (September 23). The date to open advance bus ticket booking was finalised after a meeting of stakeholders took a decision to this effect today. “Long-route commuters can book their tickets from ticket stations at bus parks and other ticket outlets across Kathmandu Valley,” said Dolnath Khanal, president of the Federation of Nepalese National Transport Entrepreneurs Association. New Bus Park, Kalanki, Koteshwor and Gaushala are the core areas where commuters can book bus tickets, according to FNNTEA.
Share:

Saturday, September 17, 2016

कस्ता खालका युवतीहरु छिट्टै यौन सम्बन्ध राख्न तयार हुन्छन् ? यस्तो छ यर्थाथ

प्रायः युवतीहरुमा यौन चाहना भएपनि पुरुषहरु जसरी उनीहरु यौनसम्पर्कका लागि चाडै तयार हुदैनन् । तर नेट चैटिंग पछि भेट्ने हरु भरसक त्यसै दिनमा सेक्स गर्छन । यो अनुपात दैनिक भेट्ने हरुमा धेरै समय लाग्ने गर्छ र सेक्स को लागि त बर्षौ कुर्नुपर्ने हुन्छ । हाल सालै एउटा फिटनेस पत्रिका द्वारा गरिएको सर्वे मा विभिन्न सोशल नेटवर्किंग साइट्स बाट चिनजान हुने पाँच महिलाहरुमा चार महिलाहरुले र पाँच पुरुष हरुमा तीन जनाले अनलाइन पार्टनर हरु संग निकै थोरै समयमा सेक्स भएको रिपोर्ट निकालेको थियो ।

बिज्ञहरुका अनुसार यो सर्वेले यी बिज्ञ हरुलाई हैरानीको सट्टा उनीहरुको अनुमानलाई सहि बनाएको छ । बिज्ञ भन्छन मानिसहरु जब भर्चुअल रिलेशनशिपमा हुन्छन उनीहरुको बीचको दुरी असध्य कम हुने गरेको छ र यो दुरी कम हुन अति नै छोटो समय लाग्ने गर्छ । खासगरी दैनिक भेटघाट हुने जोडीमा कतै न कतै अलि लाज रहेकोले सेक्सको बारेमा बात मर्न निकै समय लाग्ने गर्छ ।

यद्यपी यो समस्या अनलाइन जोडीमा हुदैन र निर्धक्क संग सेक्सको बारेमा दिल खोलेर कुरा गर्छन र आफ्नो छेउ छाउमामा पनि कोहि अरु नरेहेको अवस्था हुन्छ र आफु सुरक्षित महसुस गर्छन र धेरै छोटो समयमा नै यी भर्चुअल जोडीमा सेक्सको संबाद ढुक्क संग हुने गरेको छ र दुवै लै लागेको यौन जिज्ञासा मेटाउने गरेका छन् ।

विभिन्न सामाजिक संजालका वेबसाइटहरुले नै सबैलाई नजिक लिएर आउन जति सजिलो बनाएको छ त्यतिनै यस् बाट यौन अपराधका घटना हरु पनि अगाडी आइरहेको छन् यसर्थ सबै भर्चुअल जोडी हरुलाई सावधानीपुर्वक नजिक हुन आवश्यक छ अन्यथा आफु नै यौन पिडित हुन सकिने सम्भावना रहन्छ ।

Share:

Jiwan thapa and joya

UNSW is considered as a primary school in learning and demonstrating and is a top school on the planet. It falls under the primary 50 schools all around the world and fall under fundamental 10 universities in Australia. This school is the first school on the planet to perform the "QS 5 star notwithstanding" distinguishing proof for its academic brilliance.
School of New South Wales give a broad mixture of guideline close by its phenomenal quality. the school has strong backing in regional and overall issues which makes it possible to give quality preparing. Environment in this school updates understudies in developing new headways, consider and do research. The other extra curricular activities in this school allows the understudies to appreciate a relief from the studies and unite with into a couple recreations and activities they are excited about. The school furthermore makes social venture and festivities where the understudies can have a decent time and have a discriminating time in the school.
The adage of this University is "Scientia Manu et Mente" hugeness " adapting by hand and mind". This witticism unmistakably suggests that the new improvements and signs are progressed through shrewd and the point of confinement of the mind to appreciate things and have learning of utilizing it. This data can be deciphered among the people through the deed of ones hand as like composing and clearing up their theories.
The University of New South wales consolidates concedes on post graduate and school classes, schlorships on group tasks and even the gift in post graduate investigation fields.

The best point of preference of finishing is that it reduces the budgetary weight and with the clearing of this weight you and take interest in more broad domains of the school. You can tune in diversions, music and other recreational activities.
Share:

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Random Posts

Advertise

Social Share

Advertise

Recent comments

Recent Comments

Popular Posts

Most Popular

Blog Archive