Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts

Monday, September 19, 2016

Prachanda cancelled his visit to America

newly-elected Prime Minister of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’, at his official residence in Baluwatar on Monday morning. On the occasion, the diplomat congratulated Dahal on his election as Nepal’s prime minister and wished him a successful tenure.
She also expressed concern about Nepal’s peace process, the new Constitution and the contemporary politics. Prachanda, on his part, thanked the ambassador, the American administration and the people for their ‘positive assistance’, PM’s Secretariat informed.
Share:

Saturday, September 17, 2016

‘अलछिना’ भनेर आमाबुबाले छाडेका यी बालक, जसको जीवनकथाले संसारलाई स्तब्ध पारिदियो !

जेन्सी– यी बालकको लागि एक थोपा पानी र कर्ममार्फत यी ममतामयी महिलाले देखाएको महानताको तस्वीर केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बन्दै आइरहेको छ ।
दयालाग्दो र तिर्खाएको स्थितिमा संसारलाई रुवाउने यी बालक अफ्रिकी मुलुक नाइजेरियाका हुन् । गरिबी र द्धन्द्धमा पिल्सिएको मुलुक नाइजेरियामा रहेका यी बालकका आमाबाबुले गरिबीकै कारण हुनसक्छ, उनलाई हेला गरेर सडकमा छाडिदिए ।

बालकका बाबुआमाले उसलाई परिवारको ‘अलछिना र भुताहा’ भनेर उसलाई हेरबिचार गर्न छाडिदिएपछि उनको सडकमा यो हबिगत भयो । कहिलेकाही सडकमा फालेका अस्वस्थकर खानेकुराले पेट भर्दै सडक पेटीमा कुकुर सरहको जीवन जिइरहेका यिनलाई न त सर्वव्यापी ज्ञान थियो, न त जीवन कसरी जिउने भन्ने परिकल्पना नै थियो ।
सौभाग्यवस, यी बालकको अगाडि एकजना विदेशी महिला देवी बनेर देखा परिन् । उनले पहिलोपटक सडकमा बालकलाई भेट्ने वितिक्कै पानी पिलाइरहेको दृष्य हामी तस्वीरमा देख्न सक्छौ । उनले ती बालकलाई सडकबाट टिपिन् र आफुले हेरचाह गर्न थालिन् । सडकमा बडो दयनीय अवस्थामा भेटेर करिब दुई महिना पालनपोषन गरेपछि बालकको शारीरिक संरचनामा पूरै परिवर्तन आएको छ ।
दुई महिनाअघिको तस्वीर र पछिको तस्वीरलाई पत्याउन गाह्रो पर्छ तर विश्व प्रसिद्ध सञ्चारमाध्याम डेल्ली मेलले यो तथ्यलाई बाहिर ल्याइदिएको छ ।सडक पेटीमा रोएर बसेका यस्ता बालकहरु धेरै छन्, तर तिनको उद्धारमा चासो दिने व्यक्ति र सम्बन्धित संघ–संस्थाहरुले प्रभावकारी ढंगले काम नगर्दा मानवजातिको उज्जल भविश्यको रुपमा रहेका बालबालिकाहरुको यो हविगत देख्नुपरिरहेको छ ।
असाहय दुःख भोगेर जीवन बिताइरहेका ती बालकका अगाडि देवदूतको रुपमा देखा परेकी ती महिलाको बारेमा स्पष्ट पहिचान बाहिर आइनसके पनि यो कारुणिक यथार्थताको तस्वीर र कर्मले संसारका मिडियाहरुको ध्यान तानिरहेको छ । श्रोत – काठमाण्डु टुडेबाट

Share:

नेपाल गरिब हुनै सक्दैनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताएका छन्।

नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको बताए।

प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम् राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गरे।

उनले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राखे।

“विगतमा भएका अप्ठ्यारा सङ्लदै गएको छ, अब शङ्का गर्नुपर्ने कारण छैन” प्रधानमन्त्री दाहालले भने, “भारत र चीन जस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै सक्दैन, अब समृद्धिको ढोका खुलेको छ । ”

भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उनले जोड दिए ।रासस

Share:

अख्तियारले थाल्यो लडाकु छानबिन, माओवादीका को को नेता पर्लान भ्रष्टाचार प्रकरणमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारको छानबिन तीव्र पारेको छ । अख्तियारले उक्त भ्रष्टाचारमा मुछिएका माओवादी केन्द्रका नेताहरूलाई ३० दिनभित्र बयानका लागि बोलाइएको जानकारी दिएको छ ।

अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्तिबारे पुरानो फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णय आएको केही घन्टामै शुक्रबार साँझ आयोगले पत्रकार सम्मेलन गरी माओवादी सेनाका शिविरको छानबिन तीव्र पारिएको जानकारी दिएको हो । ‘माओवादी शिविरमा भरणपोषण र अन्य नाममा गएको रकमबारेको छानबिन तदारुकतासाथ अघि बढाएका छौं, आयोग प्रवक्ता गणेशराज कार्कीले भने, ‘यस विषयमा अब हामी छिटो निष्कर्षमा पुग्दैछौं।

शिविर छानबिनमा मुछिएका माओवादी नेताहरूलाई ३० दिनभित्र आयोगमा आई बयान दिन भनिएको कार्कीले बताए । ‘महत्वपूर्ण पदाधिकारीलाई अनुसन्धानका लागि ३० दिनभित्र आइदिन आमन्त्रण गरेका छौं,ु कार्कीले भने, ‘राज्यका जो जुन पदमा बसे पनि दोषी छ भने उन्मुक्ति पाइँदैन ।ु प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरालगायत माओवादीका उच्च नेताहरू शिविर भ्रष्टाचार प्रकरणमा जोडिए पनि अख्तियारले भने कुनकुन नेतालाई बयानका लागि बोलाइएको हो भन्ने विषयमा बताएन ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उसका लडाकुलाई सात मुख्य र अन्य शिविरमा राखिएको थियो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल त्यतिखेर लडाकुको सुप्रिम कमान्डर थिए भने नन्दकिशोर पुन, वर्षमान पुन, जनार्दन शर्मा र बलदेव शर्मा डिभिजन कमान्डर थिए ।
उपप्रधान तथा अर्थमन्त्री एवं एमाओवादी नेता महराले त्यतिखेर सरकारबाट बुझेको रकम फस्र्योट हुन सकेको थिएन । ‘यो मुद्दा गम्भीर प्रकृतिको छ भन्ने त प्रारम्भिक अनुसन्धानमा देखिइसकियो,अख्तियारका एक उच्च अधिकारीले भने, ‘लडाकुको संख्या र निकासा रकममा तालमेल मिलेको छैन ।

शिविर व्यवस्थापन र लडाकुको भरणपोषणमा चार अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै २०६९ सालमा एमाले निकट युवा संघलगायतले अख्तियारमा उजुरी दिएका थिए । एमाओवादीबाट अलग भएको वैद्य माओवादी र बहिर्गमनमा परेका लडाकुले पनि करोडौं भ्रष्टाचार भएको भन्दै छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।

अख्तियारले अकुत सम्पत्ति छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै त्यसको पनि नतिजा आउन लागेको जनाएको छ । ‘आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा दुरगामी असर पर्ने गरी आयोगले छानबिन अघि बढाएको छ,ु प्रवक्ता कार्कीले भने, ‘केही दिनमै यसको पनि नतिजा आउँछ ।ु अख्तियारले राजनीतिक दलका नेतालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सम्पत्तिको छानबिन गरिरहेको छ ।
Share:

Tuesday, September 13, 2016

School of New South Wales Australia

reasons the understudies proceeded onward from UNSW are incredibly asked for all around the world.
UNSW is considered as a primary school in learning and demonstrating and is a top school on the planet. It falls under the primary 50 schools all around the world and fall under fundamental 10 universities in Australia. This school is the first school on the planet to perform the "QS 5 star notwithstanding" distinguishing proof for its academic brilliance.

School of New South Wales give a broad mixture of guideline close by its phenomenal quality. the school has strong backing in regional and overall issues which makes it possible to give quality preparing. Environment in this school updates understudies in developing new headways, consider and do research. The other extra curricular activities in this school allows the understudies to appreciate a relief from the studies and unite with into a couple recreations and activities they are excited about. The school furthermore makes social venture and festivities where the understudies can have a decent time and have a discriminating time in the school.
The adage of this University is "Scientia Manu et Mente" hugeness " adapting by hand and mind". This witticism unmistakably suggests that the new improvements and signs are progressed through shrewd and the point of confinement of the mind to appreciate things and have learning of utilizing it. This data can be deciphered among the people through the deed of ones hand as like composing and clearing up their theories.
The University of New South wales consolidates concedes on post graduate and school classes, schlorships on group tasks and even the gift in post graduate investigation fields.
The best point of preference of finishing is that it reduces the budgetary weight and with the clearing of this weight you and take interest in more broad domains of the school. You can tune in diversions, music and other recreational activities
Share:

केपी ओलीले भने छक्का पञ्जा नराम्रो

निकै चर्चा र लोकप्रीयता कमाईरहेको चलचित्र ६क्का पञ्जा तीन पूर्व प्रधानमन्त्रीले एकैसाथ हेरेका छन् । नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका केपी शर्मा, झलनाथ खनाल र माधव कुमार नेपालले एकैसाथ ६क्का पञ्जा हेरेका हुन् । चलचित्र हेरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म राम्रो तर ६क्का पञ्जा नराम्रो भन्दै ठट्यौली प्रतिक्रिया दिएका छन् । मुन्द्रे, माग्ने, दिपक दिपा भएको फिल्मले नहँसाउने त कुरै भएन, पूर्व प्रधानमन्त्री ओलीले भने नाम ६क्का पञ्जा भए पनि फिल्ममा संदेश र मनोरञ्जनको गतिलो संयोजन रहेको भन्दै प्रशंसा गरेका छन् । हेर्नुहोस् भिडियो । उनले यसो भन्दा हाँसो गुन्जीएको थियो ।
यस्तै, चलचित्रबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री झलनाथ खनालले फिल्मले संवाद नै पिच्छे हँसाएको प्रतिक्रिया दिएका छन् । उनले भने राम्रैसँग हाँसीयो तर वैदेशीक रोजगारीले ल्याएको सामाजिक समस्यालाई फिल्ममा हेर्दा विक्षिप्त हुन पनि बाध्य गरायो । अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि फिल्मको प्रशंसा गरेका छन् । एमाले केन्द्रिय कमिटिका करिब एक दर्जन नेता ६क्का पञ्जा हेर्न एकसाथ सिटी सेन्टर पुगेका थिए ।
यस्तै, हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि पूर्व प्रधानमन्त्रीहरुसँगै बसेर ६क्का पञ्जा हेरेका छन् । आफ्नो पथमा रहेका हाँस्य कलाकारले निर्माण गरेका चलचित्रले दर्शकको मन जित्दा आफुलाई निकै खुशि लागेका उनीहरुले बताएका छन् ।
Share:

Monday, September 5, 2016

One dead from lalitpur pillar collapsed (Off the Beat)

UNSW is considered as a primary school in learning and demonstrating and is a top school on the planet. It falls under the primary 50 schools all around the world and fall under fundamental 10 universities in Australia. This school is the first school on the planet to perform the "QS 5 star notwithstanding" distinguishing proof for its academic brilliance.
School of New South Wales give a broad mixture of guideline close by its phenomenal quality. the school has strong backing in regional and overall issues which makes it possible to give quality preparing. Environment in this school updates understudies in developing new headways, consider and do research. The other extra curricular activities in this school allows the understudies to appreciate a relief from the studies and unite with into a couple recreations and activities they are excited about. The school furthermore makes social venture and festivities where the understudies can have a decent time and have a discriminating time in the school.
The adage of this University is "Scientia Manu et Mente" hugeness " adapting by hand and mind". This witticism unmistakably suggests that the new improvements and signs are progressed through shrewd and the point of confinement of the mind to appreciate things and have learning of utilizing it. This data can be deciphered among the people through the deed of ones hand as like composing and clearing up their theories.
The University of New South wales consolidates concedes on post graduate and school classes, schlorships on group tasks and even the gift in post graduate investigation fields.

The best point of preference of finishing is that it reduces the budgetary weight and with the clearing of this weight you and take interest in more broad domains of the school. You can tune in diversions, music and other recreational activities.
Share:

Sunday, September 4, 2016

TRIBHUWAN INTER NATIONAL AIRPPPORT MA YESTO !

Saturday, September 3, 2016

गृहमन्त्री निधीले खोले प्रचण्डले मोदीलाई लेखेको चिठीको रहस्य ! हेर्नुहोस के लेखे प्रचण्डले मोदीलाइ -

साउदीमा कुटिएका नेपालीको बेदना : त्यसपछि हामी ४ जना नेपालीलाई निर्घात पिट्यो

तीन महिना गाडीको इन्जिन बिग्रिएको घटनालाई लिएर साउदी अरबमा गाडी मालिक र प्रहरी मिलेर चार जना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । साउदी अरबको दमामस्थित ‘हमाद जे अल अजमी जेनरल कन्ट्रयाक्टिङ’मा कार्यरत ती ड्राइभरहरुलाई मालिकले आफ्नो घर नजिकै प्रहरी बोलाई कुटपिट गरेका हुन् ।

मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् । पीडितले आफूहरुलाई उद्धार गर्न नेपाली दूतावासलाई अनुरोध गरिसकेका छन् । पीडितको तर्फबाट परराष्ट्र मन्त्रालयमा समेत उद्धारको लागि निवेदन दिइएको छ ।

पीडित मध्ये बुटवलका ४० वर्षीय हस्तलाल केसीले आफूहरुमाथि भएको अन्याय यसरी सुनाए । ‘म साउदी अरबमा आएको २९ महिना हुँदैछ । हामी हाल १८ जना नेपाली कार्यरत छौं । कम्पनीले ड्राइभर र गाडी सहित विभिन्न कम्पनीमा सप्लाईमा पठाउने गरेको थियो । हामी दमामको मदिना भन्ने ठाँउमा काम गर्थ्यौं । बाँकी साथीहरु रियाद, जिजान ९यमनको बोर्डर०मा काम गर्छन् ।

तीन महिनाको अघिको कुरा हो । इदको बेला गाडी पार्किङ गरेर क्याम्पमा आएका थियौं । हामीले पार्किङ गर्ने ठाँउमा डेढसय भन्दा बढी गाडी पार्किङ गरेर राख्ने गर्छौं । त्यहाँबाट ५०० सय मिटरको दुरीमा हामी बस्छौ । जहाँ ५ सयभन्दा बढी कामदार बस्ने गरेका थियौं । त्यस बेला सहकर्मी जयलाल यादवले चलाउने गाडीको इन्जिनमा कसैले चिनी हालिदिएछ । त्यसपछि गाडीको इन्जिन नै जल्यो । काम लागेन । कम्पनीले छानबिन गर्‍यो केही पत्ता लगाएन ।

मेरो गएको जुलाई २५ तारिख नेपाल फर्किने समय थियो । नेपालीले छाडेर यही कम्पनीमा नफर्किने भएकोले मलाई पनि जना दिइरहेको थिएन । जानेहरुलाई ३५ सय रियाल धरौटी राखेर मात्रै पठाउँथे । गत हप्ता छानबिनको लागि भन्दै मदिनाबाट दमाम बोलायो । त्यसपछि हामीलाई दमामको हापुक सिटी नजिकै उदलिया भन्ने स्थानमा ल्याएर राख्यो । यो मालिक बस्ने घर नजिकै हो ।

मालिकले हामी बसिरहेको ठाउँमा चिनेको प्रहरीलाई लिएर आयो । कोठामा मोरङका २८ वर्षीय हिक्मत श्रेष्ठ, पाल्पाका २८ वर्षीय नारयणमल्ल ठकुरी, प्युठानका २८ वर्षीय हिमाल मगर र एक पाकिस्तानी थियो । पाकिस्तानीलाई थोरै हिर्काएर साइड लगायो । मालिकले पाकिस्तानीलाई धेरै पिट्यो भने अरु पाकिस्तानीले बबाल गर्छ भन्दै थप पिटेन । त्यसलाई हामी चार जनालाई भने निर्घात पिट्यो । म सहित सबै साथीहरुको जिऊमा डामैडाम छ ।

त्यसपछि हाम्रो लाइसेन्स, अकामा ९परिचयपत्र०, मेडिकल कार्ड सबै खोसेर लिएर गयो । मालिकले एक जनालाई जिम्मेवारी लिन भनेर सात दिनको समय दिएको छ । ५ दिन बितिसकेको छ । दुई दिन अब बाँकी छ । जिम्मेवारी नलिए फेरी प्रहरी बोलाएर ल्याउने र केही मुद्दा लगाएर जेल पठाउने धम्की दिएको छ । हामीले दमाममा रहेको दूतावासका प्रतिनिधि हरिप्रसाद घिमिरेलाई पनि आएर उद्धार गर्न भनेको छु । उहाँले मालिकसँग कुरा भइरहेको जनाउँदै हामीलाई राखेको ठाउँमै आउने भनिराख्नुभएको छ ।

हामी चाहन्छौं कि हामी माथि थप कुटपिट नहोस् । सकुशल उद्धार भएर स्वदेश फिर्ने वातावरण बनोस् । बाँकी साथीहरु पनि नेपाल फिर्ता हुन चाहिरहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
Share:

मृत मालिकको प्रतिक्षामा अस्पतालमा नै जिवन गुजार्दै एउटा कुकुर, जुन कथाले धेरैलाई भावविह्वल बनायो

एजेन्सी । कुकुर मानिस पछिको चेतना भएको प्राणी हो । उसले को आफ्नो र को पराई भन्ने सजिलै छुट्याउन सक्छ । कुकुर मालिकप्रति बफादार भएका कैयौँ उदाहरणहरु छन् सम्झनयोग्य तर हालै ब्राजिलको फ्लारियानपोलिस सहरस्थित रुथ कारडोसो नामक अस्पताल बाहिर एउटा कुकुर पछिल्लो ८ महिनादेखि कुरेर बसिरहेको कुकुरको कथा निकै कारुणिक र मन छुने किसिमको छ ।

८ महिनाअघि उक्त अस्पतालमा उसका मालिकलाई आकस्मिक रुपमा एम्बुलेन्समा हालेर ल्याउँदा पछी लागेर आएको कुकुरले आफ्नो मालिकको मृत्यु भएको र अन्त्यष्टि समेत गरिसकिएको पत्तै पाएन । उसले मालिक भित्र छन् र एक दिन फर्किछन् भन्दै कुरी बस्दा बस्दै करिब १ वर्ष हारहारीको समय बितिसकेको छ । र पनि उ अझै त्यहीँ अस्पतालकै प्रांगढमा मालिककै प्रतिक्षामा छ ।

असपतालमा कुनै बिरामी होस वा सामान्य मानिस बाहिर आउँदा उ पछि लागेर मालिक हुन् की भनेर समिपैमा पुग्छ । तर मालिक नभएको ठहर गरेपछि खिन्न बनेर पुरानै ठाउँमा परगेर कुरी बसीरहन्छ । जसको इमान्दारीता देखेर हस्पिटलका कर्मचारीहरु र यो कथा थाहा पाएका सबै भावविह्वल बनिरहेका छन् ।
Share:

यसरी भाँडिएको थियो युवराज दिपेन्द्रको विवाह

म दरबारमा भएकै बेला २०४५ सालतिर दरबार मार्गको नाङ्लो रेस्टुराँमा युवराज दीपेन्द्र र उहाँका केही साथीहरु तथा उहाँका अंगरक्षकहरुले पेय पदार्थ लिँदै र खाना खाँदै गर्दा के कुरामा विवाद परेछ, कुटपिट चलेछ र ती अंगरक्षक घाइते भएछन् । युवराजको सम्म मर्यादा राखेनछन् । सबैले रिस ती अंगरक्षकमाथि पोखेछन् ।

त्यो थाहा पाएर मैले राजा वीरेन्द्रमा जाहेर गरेँ, ‘सरकार ! त्यस्तो घटना हुनुमा जवानी, धन–सम्पत्ति, प्रभुत्व र त्यसबेला रिसको समयमा विवेक हराउनु– यी कारणहरुमध्ये एउटै मात्रले पनि खराव गर्छ । ती चारै कुरा भए ठूलो अनर्थ हुन्छ भनी नीतिकारले भनेका छन् । युवराज मस्त जवान होइबक्सन्छ, धन–पैसाको पनि कमी छैन, युवराजधिराज भएपछि प्रभुत्व पनि हुने नै भयो । रिस उठेको बेला विवके हराउँछ । यसरी चारै कुरा भएपछि ठूलो अनर्थ हुन सक्छ ।’

राजाले अलि गम्भीर भएर भन्नुभयो, ‘यसमा उपाय के छ त ?’ ‘अंगरक्षकहरु पनि उस्तै उमेरका छन, युवराजलाई के गर्दा खुसी बनाउन सकिन्छ, त्यही गर्छ्न, त्यही गर्ने छन् । कुनै नहुने कुरा भएपछि यो गर्नु हुँदैन भन्ने कोही छैन । त्यसकारण ती युवक अंगरक्षकमाथि उमेर पुगेको कमान्डर राखिबक्सनुपर्यो । उसले ती अंगरक्षकहरुलाई नियन्त्रणमा राख्छ । युवराजधिराजलाई केही अदब हुन्छ, सीमाभित्र राख्न चाँडै विवाह गरिबक्सनुपर्छ । मत्ता हाती मद चढेको बेला ढोई (पोथी हात्ती) सँग लागे मात्र शान्त हुन्छ, नत्र बहुलाउँछ । प्रकृतिको नियम नै हो, महिलाहरुले पुरुषलाई बशमा राख्छन् । नीतिशास्त्रले त्यही भन्छ’, मैले जाहेर गरेँ ।

‘अंगरक्षकको कुरा चैत्रको अन्ततिर सम्झाऊ, त्यसबेला उपयुक्त समय हुन्छ’, राजाको जवाफ आयो । पछि मौकामा सम्झाएँ पनि तर केही भएन । पुनः जिज्ञासा राखेँ, ‘यसपटक भएन’ भन्ने जवाफ पाएँ । त्यसपछि ढुकुटी विभागले युवराजको विवाहका लागि चाहिने गहना बनाउन लगाएको भन्ने सुनेको थिएँ ।

कहिलेकाहीँ काम परेको बेला त्रिभुवन सदनमा युवराजलाई भेट्ने अवसर मिलेको थियो । युवराज स्नातक भएपछि खाली समयमा एउटा काम विशेषले म त्यहाँ गएको थिएँ । युवराजलाई भर्खर दरबारमा कम्प्युटर आएकाले हरिहरले सिकाएका थिए । युवराज कम्प्प्युटरमा तासको खेल खेलेको मैले पाएँ । ‘बस’ भनेपछि बसेँ । एकछिनपछि सम्बन्धित काम जाहेर गरेँ । अनि विदा हुन लागेको थिएँ, फेरि ‘बस’ भनेपछि बसेँ ।

के छ ?’ दीपेन्द्रबाट सोधनी भयो

‘सरकारको विवाह भोज कहिले खान पाइएला भनी कर्मचारीहरु भन्छन् । बाहिर जनता पनि अब त सरकारको चाँडै विहे भए हुन्थ्यो भन्छ्न’, मैले भनेँ ।

‘पर्ख न पर्ख’, युवराजधिराजले हाँसेर भन्नुभयो । यसरी भेट्न पाएको समयमा यस्तै कुरा हुन्थे ।
२०५२ सालमा दरबारमा अधिराजकुमारी श्रृतिको विवाह भोज खाँदै थियौँ । दीपेन्द्र हातमा प्लेट लिएर खाँदै म भएको ठाउँमा आएर भन्नुभयो, ‘रेवती, तिमीले मेरो विहे भोज खान नपाउने भयौ ।’

मैले भनेँ, ‘म नोकरीबाट अवकाश भए पनि यस्तै निम्ता पाए हाजिर हुन्छु ।’ युवराज अरु बोल्नुएन । घर फर्किंदा बाटोभरि विचार गरेँ, ‘किन त्यस्तो भन्नुभएको ?’ मैले भेटेपिच्छे जस्तो उहाँको विहेको कुरा गरेकाले होला भन्ने ठानेँ । पछि यस विषयमा चाख लिएर बुझेँ ।

श्री ५ युवराजधिराजको विवाह गर्ने भनेर २०४९ सालमा जिज्यूमुमा रत्नको नाता पर्ने रथी प्रदीपविक्रमकी छोरी सुप्रिया शाहको कुरा चलेको थियो । उनलाई दरबारको चालचलन र व्यवहार सिकाउन जिज्यूमुमापट्टि नै राखिएको थियो । युवराज दीपेन्द्रलाई पनि मन परेको थियो रे । त्यसैले सुप्रिया शाहको पूर्ण कदको ठूलो तस्वीर त्रिभवन सदनको दीपेन्द्रको मास्टर बेडरुममा रहेको थियो ।

मुमा बडामहारानी ऐश्वर्यबाट भने सासूको नाता पर्ने हुँदा ती विहे गर्ने भनेकी केटी हुँदैन भन्ने रहेछ । इन्टेरियर डेकोरेसन त्रिपुरेश्वरले बनाएको मास्टर बेड रुमको पलंगमाथि सजाएर राखेको सो फोटो मुमा ऐश्वर्य त्रिभुवन सदन आएको थाहा पाउनासाथ दीपेन्दले लुकाउने गरेको कुरा बैंठकेबाट थाहा पाएको थिएँ । सासु–बुहारीको विवादका कारण सुप्रियासँग विवाह नहुने भनी दरबारबाट फर्काइएछ ।
त्यसैले दीपेन्द्रबाट मलाई विवाहको भोज खान पाउँदैनौ भनेको मैले बुझेँ । त्यसपछि पशुपतिशम्शेरकी छोरी देवयानीसँग विहेको कुरा चलेको थियो । त्यसैबेला नेपालका खेलाडीहरु अन्तर्रा्ष्ट्रिय खेलकुदमा भाग लिन विदेश गए ।

खेलकुदका सरक्षक युवराज दीपेन्द्र पनि खेलाडी युवाका प्रियपात्र भएकाले सो खेल हेर्न विदेश जानुभयो । देवयानी पनि सो खेल हेर्न गएको बेला भेट भयो रे । युवराज दीपेन्द्र र देवयानी राणामा घनिष्ठता रहेको थियो । त्यसमा पनि बडामहारानीले विरोध गरेर विहा नहुने भएछ । युवराजको विवाहको तयारीलाई पनि समय चाहिने हुँदा धेरै अगाडि थाहा पाइन्छ । त्यस्तो केही थिएन । अंगरक्षक कर्नेल सुन्दरप्रताप राना भन्छन्, दीपेन्द्रले भन्नुभयो, ‘हेर न सुन्दर, मेरो त विहे नै नहोला जस्तो भयो, बुबाहरु मानिबक्सेको छैन ।’ त्यसपछि दरबार हत्याकाण्डले गर्दा उहाँको विहे हुनै पाएन । कारणबिना कार्य हुँदैन । त्यत्रो ठूलो घटना हुन ठूलै कारण हुनुपर्छ भन्ने धेरैको धारणा थियो । राजदरबारका पूर्वप्रमुख सचिव रेवतीरमण खनालको पुस्तक ‘अनुभूति र अभिव्यक्ति’बाट बिगुल न्युजको सहयोगमा
Share:

अनौठो सर्वेक्षणः कुन देशका महिलाको बक्षस्थल र पुरुषको यौनाङ ठूलो

सर्वेक्षणहरूमा धेरै पटक महिलाहरूले आफ्नो शरीरको आकर्षक अंगका रूपमा वक्षस्थललाई छनौट गरेका छन् ।

आखिर महिलाहरूले आफ्नो वक्षस्थललाई किन आकर्षक अंग मान्छन् भनेर टार्गेट म्यापले विश्वव्यापी सर्वेक्षण गर्दा नयाँ तथ्य अगाडि आएको छ ।
विश्वका महिलाहरूमध्ये सर्वाधिक ठूलो वक्षस्थल फिनल्यान्ड, नर्वे, रूस र स्वीडेनका महिलाहरूको हुन्छ ।

उनीहरूको वक्षस्थलको साइज डी छ । त्यसपछि बेलायतका महिलाहरूको पालो आउँछ, जसलाई सी कप साइजको ब्रा चाहिन्छ भने एसियन र अफ्रिकनको ब्राको औसत साइज ए र बी हो । मध्ययुरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकाका महिलाहरूको वक्षस्थलको आकार पनि औसतमा डी नै छ । यो सर्वेक्षणअनुसार ९२ देशका महिलाको वक्षस्थलको आकार ए साइजको ब्रा लाग्ने खालको मात्र छ ।

यही सर्वेक्षणका क्रममा पुरुषको ज्ञानेन्द्रियसम्बन्धी जानकारी पनि संकलन गरिएको थियो । कंगोका पुरुषहरूको लिंगको आकार सबैभन्दा लामो ७ दशमलव १ इन्च पाइयो भने इक्वेडर ६ दशमलव ९ इन्च तथा घाना ६ दशमलव ८ इन्चले क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे ।
Share:

Friday, September 2, 2016

प्रधानमन्त्रीकै कार्यालयमा यस्तोः तास खेल्दै राष्ट्रसेवक (तस्विर र भिडियो सहित)

तपाइँलाई पत्यार नलाग्न सक्छ तर कार्यालय समयमा सिंहदरबारभित्रै तासमा रमाउदै  गरेको अवस्थामा राष्ट्र सेवक कर्मचारी भेटिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दा खेल्दै भेटिएका हुन्।

अर्थमन्त्रालयको अगाडि अनुगमनतथा मूल्याङ्कन महा शाखाको सूचना अधिकारी कक्षसँगै रहेको कमर्मचारी आराम गर्ने कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् ।
कर्मचारीले तास खेलि राख्दा दर्शक भनेका प्रहरी समेत देखिए ।

तस्बिर र भिडियो खिच्न सुरुगरेपछि एक कर्मचारीले भने, ‘खिचेर केही हुँदैन खिच खिच, अस्ती पनि खिचेको हो, के भयो र’ एक कर्मचारी ले यसरी बोले पनि भिडियो कैद भएपछि कर्मचारी तास खेल्न छोडेर सूचना अधिकारीको कक्षबाट बाहिरिए ।

प्रचण्डलाई झट्का

प्रधानमन्त्री कार्यालयमा देखिएको यो दृष्यले छोटो समयमा केही काम गरेर देखाउने प्रण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने ठूलो झट्का लागेको छ । प्रधानमन्त्री हुने वित्तिकै प्रचण्डले प्रधानमन्त्री कार्यालय मातहतका कर्मचारीहरुको सामूहिक बैठक गरी सरकारको गोल पुरा गर्ने गरी काम गर्न निर्देशन दिएका थिए ।

सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘सचिवस्तरीय बैठकमा मैले सरकारको प्राथमिकता र योजनाबारे निर्देशित गरेको छु, त्यहीँअनुसार परिणाम निकाल्ने गरी काम गर्नुहोला ।’

प्रधानमन्त्रीले समय थोरै र काम धेरै भएकाले युद्धस्तरमा काम गर्न कर्मचारीहरुलाई निर्देशित गरेका थिए । प्रधानमन्त्रीले भनेका थिए, ‘संविधान संशोधन गर्नुछ, कार्यान्वयन गर्नुछ, पूनर्निर्माण र नवनिर्माणलाई प्रभावकारी बनाउनुछ, समृद्धि र सुशासन स्थापित गर्नुछ, २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन सम्पन्न गर्नुछ । तसर्थ, परिणाममूखी काम गर्नुहोला ।’

प्रधानमन्त्रीले निर्देशन दिएको १५ दिन नवित्दै कर्मचारीले प्रधानमन्त्री कार्यालयमा देखाएको हर्कतले कर्मचारी तन्त्रमा रहेको गैरजिम्मेवारीलाई उदाङ्गो पारेको छ ।
Share:

४५ यात्रु बोकेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगियो

काठमाडौं– ४५ जना यात्रु बोकेको बुद्ध एयरको विमान ठूलो दुर्घटना हुनबाट जोखिएको छ ।

भैरहवा विमानस्थलमा अवतरणको क्रममा एक्कासी धावनमार्गमा स्याल बिमानसँग ठक्कर खान पुगेको भैरहवास्थित बुद्ध एयरका म्यानेजर दर्शन घिमिरेले जानकारी दिए ।

उनका अनुसार स्याल बिमानमा एकाएक ठक्कर खान पुगेपनि कुशल चालकका कारण दुर्घटना हुनबाट जोगिएको छ ।

धावनमार्गमा बिमानसँग ठोक्किएको स्याल मरेको छ । यु४ ८७५ कल साइनको उक्त विमान क्याप्टेन भगवान थापाले उडाएका थिए । बुद्ध एयरले विमान र यात्रु दुवै सुरक्षित रहेको जनाएको छ ।

म्यानेजर घिमिरेका अनुसार शुक्रबार साँझ ५ बजेर १० मिनेट जाँदा काठमाडौंबाट भैरहवाका लागि उडेको विमान अवतरणका क्रममा धावनमार्गका गुँड्दै गर्दा एक्कासी स्याल देखापरेको थियो ।

धावनमार्गमा कुनै बस्तु ठोक्किँदा ठूलो दुर्घटना हुन सक्छ, तर चालकको कुसलताका कारण स्याल ठोक्किएर पनि ठूलो दुर्घटना टरेको छ’, भैरहवा विमानस्थलका एक अधिकारीले रातोपाटीसँग भने ।

स्रोतका अनुसार भैहरवा विमनस्थलमा पटकपटक स्याललगायतका जंगली जनावर देखिँदै आएपनि नागरिक उड्ययन प्राधिकरणले कुनै चासो दिएको छैन ।

प्राधिकरणले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने भन्दै एक एयरलाइन्स कम्पनीका अधिकारीले भने, ‘भैरहवा विमानस्थलमा प्राधिकरणले निकै लापरबाही गर्दै आएको छ, बेलैमा सुधार नगरिए आगामी दिनमा यस्ता घटना नदोहारिएला भन्न सकिन्न ।

Share:

news prachanda lai...

of a traffic accident.
Vehicle insurance (also known as auto insurance, car insurance, or motor insurance) is insurance purchased for cars, trucks, and other vehicles in Greenville MS. Its primary use is to provide protection against losses incurred as a result of traffic accidents and against liability that could be incurred in an accident.
How to Get the Cheapest Auto Insurance Rate Greenville Mississippi 38701
In order to get the lowest insurance rate, ask for the lowest rate possible. (Getting the lowest rate will include insurance without collision insurance coverage for your vehicle, and minimum coverage as required by law in  Greenville MS for injuries. Getting the lowest rate may require a higher deductable, the amount you pay yourself, before insurance pays the remaining balance owed, in the event of an accident).
 How to Reduce Car Insurance Payments Greenville MS

Insure all your vehicles with one company to take advantage of multi-car discounts. Know the value of your vehicles. Drop collision and comprehensive coverage on older vehicles you can afford to replace. Ask about discounts for air bags, anti-theft devices, anti-lock brakes and similar equipment. Ask about discounts for being “accident free” in Greenville MS over a period of time.
Share:

थारू नेताको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने- निर्दोषले दुःख पाउनु हुन्न

१७ भदौ, काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीमा गतवर्ष भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताएका छन् ।

थारु राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापनपत्र शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य नभएको भन्दै आयोगले दिने प्रतिवेदनमा कोही दोषी देखिए कारबाही हुने बताए ।

सरकारले गृह मन्त्रालयमार्फत तराई–मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा छानबिन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनावश्यक रुपमा दुःख दिने कार्य तत्काल रोक्न समेत आफूले निर्देशन दिइसकेको जानकारी दिए ।

संविधानले गरेको व्यवस्थाअनुसार नै राज्यका हरेक निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि प्रमुख राजनीतिक दलसँगको सहमतिका आधारमा अगाडि बढिने प्रधानमन्त्रीको भनाइ रहेको भेटमा सहभागी नेकपा (माओवादी केन्द्र)का सांसद् मानबहादुर थारुले जानकारी दिए ।

मोर्चाले सुकुम्बासी, कमैयाको समस्या समाधान गर्न, समावेशी तथा समावेशी प्रतिनिधित्व लागू गर्न र स्थानीय निकायको पुनःसंरचनाको विषयमा देखिएको विवाद तत्काल समाधान गर्न आग्रह गरेको थियो ।

यस्तै बर्दियाको राजापुर बजार व्यवस्थित गर्न समेत मोर्चाले माग गरेको छ । कालीकोट, अछाम, जुम्ला, जाजरकोटको बजारका रुपमा परिचित राजापुर बजारको स्थायी नाप नक्सा गर्न लामो समयदेखि रोकिएको लालपुर्जा वितरण प्रक्रिया तत्काल सुरु गर्न माग गरिएको मोर्चाका नेता सन्तकुमार चौधरीले बताए ।

सो अवसरमा सांसद अमनलाल मोदी, अन्जना चौधरी, दुर्गा खुना र नेता दुर्गाबहादुर चौधरीले आदिवासी थारु समुदायको माग सम्बोधन गर्न र संविधानमा समेटन बाँकी रहेका विषय संशोधनमार्फत अगाडि बढाउन आग्रह गरेका थिए।
Share:

Thursday, September 1, 2016

मृत मालिकको प्रतिक्षामा अस्पतालमा नै जिवन गुजार्दै एउटा कुकुर, जुन कथाले धेरैलाई भावविह्वल बनायो

एजेन्सी । कुकुर मानिस पछिको चेतना भएको प्राणी हो । उसले को आफ्नो र को पराई भन्ने सजिलै छुट्याउन सक्छ । कुकुर मालिकप्रति बफादार भएका कैयौँ उदाहरणहरु छन् सम्झनयोग्य तर हालै ब्राजिलको फ्लारियानपोलिस सहरस्थित रुथ कारडोसो नामक अस्पताल बाहिर एउटा कुकुर पछिल्लो ८ महिनादेखि कुरेर बसिरहेको कुकुरको कथा निकै कारुणिक र मन छुने किसिमको छ ।

८ महिनाअघि उक्त अस्पतालमा उसका मालिकलाई आकस्मिक रुपमा एम्बुलेन्समा हालेर ल्याउँदा पछी लागेर आएको कुकुरले आफ्नो मालिकको मृत्यु भएको र अन्त्यष्टि समेत गरिसकिएको पत्तै पाएन । उसले मालिक भित्र छन् र एक दिन फर्किछन् भन्दै कुरी बस्दा बस्दै करिब १ वर्ष हारहारीको समय बितिसकेको छ । र पनि उ अझै त्यहीँ अस्पतालकै प्रांगढमा मालिककै प्रतिक्षामा छ ।

असपतालमा कुनै बिरामी होस वा सामान्य मानिस बाहिर आउँदा उ पछि लागेर मालिक हुन् की भनेर समिपैमा पुग्छ । तर मालिक नभएको ठहर गरेपछि खिन्न बनेर पुरानै ठाउँमा परगेर कुरी बसीरहन्छ । जसको इमान्दारीता देखेर हस्पिटलका कर्मचारीहरु र यो कथा थाहा पाएका सबै भावविह्वल बनिरहेका छन् ।
Share:

रानीपोखरी अनुपयुक्त ढंगबाट पुनःनिर्माण भएकोमा युनेस्कोको गम्भीर चासो, रोक्न अपील

काठमाडौं, भदौ १६ । नेपालको धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक संरचनाहरु अनुपयुक्त ढंगबाट पुनःनिर्माण हुन लागेकोमा युनेस्कोले गम्भीर चासो व्यक्त गरेको छ ।

विशेषगरी काठमाडौंको रानीपोखरी अनुपयुक्त ढंगबाट हुन गइरहेको पुनःनिर्माणप्रति नेपालस्थित युनेस्कोले विहीबार विज्ञप्तिमार्फत् गम्भीर चासो व्यक्त गर्दै पुनःनिर्माण रोक्न अपीलसमेत गरेको हो ।

विज्ञप्तिमा ‘यस प्रकारको व्यवहारबाट हनुमानढोका दरबार स्मारक क्षेत्रस्थित मुख्य सम्पदा स्थलहरु जस्तै काष्ठमन्डप र माजु देगःलगायतका काठमाडौं उपत्यकाका भावी पुनःनिर्माणप्रतिको विश्वासनीयतामाथि पनि गम्भीर प्रश्नचिन्ह खडा भएको’ जनाइएको छ ।

‘काठमाडौं उपत्यका विश्वसम्पदा सूचीमा सूचीकृत स्थलका विशिष्टताहरुलाई नस्ट गर्नसक्ने जोखिम भएका कारण सम्पदास्थलको पुनःनिर्माणका लागि सबैभन्दा कम लागत प्रस्ताव गर्ने ठेकदार कम्पनीलाई ठेक्का दिनु अनुपयुक्त हुने र परिणामतः नेपालको सांस्कृतिक–पर्यटकीय सम्भावनामाथि पनि नकरात्मक असर पर्नसक्छ’ भनेर सचेतसमेत गराएको छ ।

साथै पुनःनिर्माण प्रक्रियामा सामुदायिक प्रतिनिधित्वलाई एकीकृत गर्नुपर्ने र उचित समाधान पत्ता लगाउने काममा युनेस्कोले पूर्णसहयोग गर्नेसमेत जनाएको छ ।

‘पुनःनिर्माण प्रारम्भ भए देखिनै युनेस्कोले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगका बैठकहरुमा र पत्रचारमार्फत् पनि ऐतिहासिक धरोहरहरुको पुनःनिर्माणका लागि प्रस्ताव आह्वान गर्ने प्रक्रियालाई परिवतर्नन गर्नका लागि जोड दिँदै आएको’ जनाइएको छ ।

Share:

news

UNSW is considered as a primary school in learning and demonstrating and is a top school on the planet. It falls under the primary 50 schools all around the world and fall under fundamental 10 universities in Australia. This school is the first school on the planet to perform the "QS 5 star notwithstanding" distinguishing proof for its academic brilliance.

School of New South Wales give a broad mixture of guideline close by its phenomenal quality. the school has strong backing in regional and overall issues which makes it possible to give quality preparing. Environment in this school updates understudies in developing new headways, consider and do research. The other extra curricular activities in this school allows the understudies to appreciate a relief from the studies and unite with into a couple recreations and activities they are excited about. The school furthermore makes social venture and festivities where the understudies can have a decent time and have a discriminating time in the school.

The adage of this University is "Scientia Manu et Mente" hugeness " adapting by hand and mind". This witticism unmistakably suggests that the new improvements and signs are progressed through shrewd and the point of confinement of the mind to appreciate things and have learning of utilizing it. This data can be deciphered among the people through the deed of ones hand as like composing and clearing up their theories. 
Share:

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Random Posts

Advertise

Social Share

Advertise

Recent comments

Recent Comments

Popular Posts

Most Popular

Blog Archive