Saturday, September 10, 2016

चर्चित अभिनेत्री अंकिता लोखण्डेको घरमा आगलागी, गर्दनमा र हातमा जलेर घाइते

नेपाल  : भदौ, २५, काठमाण्डौ । हिन्दी टेलिसिरियलकी चर्चित कलाकार अंकिता लोखण्डेको घरमा आगलागि भएको छ । हिजो राति उनको बेडरुममा आगो लागेको थियो । उनले आफ्नो कोठामा मैनबत्ती जलाएकी थिइन् । यसै मैनबत्ति पर्दामा परेर आगलागि भएको हो ।

आगो निभाउने क्रममा उनको घाँटी र हातमा जलेको छ । अ
ंकिताले आफ्नो घरमा गणेश जीको स्थापन गरेकी थिइन् । पुजा गरिरहेको बेलामा अचानक आगलागि हुडा उनको सरिरमा आगोले जलेको हो ।

उनको घररो बालकुनिमा ४ वोटा ग्यास सिलिन्डर राकिएका थियो । अंकिता पत्रकार सँग बोल्दै “भाग्यले आज म बचे नत्र के हुन्थ्यो म सोचेर नै डराएकी छु ।”  डिसीनेपालबाट साभार गरिएको |


Share:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Random Posts

Advertise

Social Share

Advertise

Recent comments

Recent Comments

Popular Posts

Most Popular

Blog Archive