Friday, September 2, 2016

डोनाल्ड ट्रम्पकी पत्नी मेनालिया सेक्स वर्कर भएको दाबी

एजेन्सी, अमेरिकामा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पकी पत्नी मेनालिया ट्रम्प सेक्स वर्कर भएको बेलायतको चर्चित अखबार डेली मेलले दाबी गरेको छ। डेली मेलले मेनालिया न्यूयोर्कमा बस्दा पार्ट टाइम सेक्स वर्कर ( यौनकर्मी)को रुपमा काम गर्ने दाबी गरेको हो।

आफूलाई सेक्स वर्कर ( यौनकर्मी)को आरोप लगाउने बेलायति पत्रिका तथा अमेरिकी ब्लगरलाई १५० मिलियन डलरको मानहानी मुद्दा दाबी गरेका छन्।

द डेली मेलले दिएको एक रिपोर्टका अनुसार श्रीमति ट्रम्पले न्यूयोर्कमा पार्ट टाइम सेक्स वर्करको रुपमा काम गर्ने गरेका थिए। यसका साथै डेली मेलले डानाल्ड ट्रम्प र मेनालिया यही माध्यममबाट चिनाजान भएका हुन सक्ने दाबी गरिएको थियो।

यता, वेबस्टर तारपले भने श्रीमती ट्रम्प आफ्नो आतीत सार्वजनिक हुने कुराले डराइरहेको दाबी गरेका छन्।

मेलानियाको वकिल चार्ल्स हार्डरले यो दाबी पूरै झुठो भएको र चुनावमा ट्रम्पलाई हराउने खेल चरिएको बताएका छन्।

उसले आफ्नो बयानमा भनेका छन्, ‘श्रीमती ट्रम्पको बारेमा लेखिएको सबे बयान सरासर झूठ हो। यस्तो झूठले उनको व्यक्तिगत जीवनमा हानी पुर्याउने छ। त्यसकारकण गलत प्रचारको पछि नलाग्नु नै राम्रो हुनेछ।’

४६ वर्षीया मेलानिया ट्रम्प स्लोवेनियामा जन्मिएकी हुन्। उनी सन् १९९० मा एक मोडेलको रुपमा काम गर्नका लागि अमेरिका आएकी थिइन्। उनले सन् २००५ मा ट्रम्पसँग विवाह गरेकी थिइन्।

तर डेली मेलले भने के दाबी गरेको छ भने स्लोवेनियाका म्यागेजिन सूजीले मेलानियाले एजेन्सीको लागि मोडलिङको साथसाथै एस्कोर्ट एजेन्सीको लागि काम गर्ने गरेकी बताइएको छ। यो समाचारले अमेरिकाको राष्ट्रपतिको चुनावमा डोनाल्डलाई ठूलो धक्का लाग्ने बताइएको छ।
Share:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Random Posts

Advertise

Social Share

Advertise

Recent comments

Recent Comments

Popular Posts

Most Popular

Blog Archive