ठमाडौँ । निर्माता छविराज ओझाले चौथो बिहे गर्ने तयारी गरिरहँदा शिल्पा पोखरेलले निर्माता ओझाले आँफुसँग विबाहको प्रस्ताव ल्याए सहजै उनीसँग विहे गर्ने बताएकी छिन् ।
एक अन्र्तवार्ताका क्रममा नायिका पोखरेलले निर्माता ओझाले प्रस्ताव ल्याए बुबा ममीको स्विकारोक्तीमा विहे गर्ने शिल्पाले बताएको उक्त समाचारमा उल्लेख छ ।
दशैँकै दिनको टिकामा बिहे गर्ने बताउँदै आएका निर्माता छविराज ओझा पछिल्लो समय नायिका पोखरेलको प्रेममा परेको चर्चा चलिरहेका बेला नायिका पोखरेलको पछिल्लो अभिव्यीक्तले निर्माता ओझा र नायिका पोखरेलको कुरा बुझ्न अब गाह्रो परेन ।
.
0 comments:
Post a Comment