नेपाली सेनाले लेखा तथा विभिन्न प्राविधिक पदमा ४२ जना कर्मचारी माग गरेको छ । सोमबार एक सार्वजनिक सूचना प्रकाशित गरी सेनाले योग्यता पुगेका व्यक्तिलाई दरखास्त आह्वान गरेको छ ।
कक्षा १२ पास गरेकाले पनि केही पदमा दरखास्त दिन पाउनेछन् । दरखास्त फाराम असोज ४ गतेसम्म बुझाउन सकिनेछ ।
हेर्नुस् सूचनाः
0 comments:
Post a Comment