Tuesday, August 23, 2016

यस्तो रहेछ अक्षय कुमारले छोरीको अनुहार लुकाइदिने कारण

बलिउड अभिनेता अक्षय कुमार बलिउडका अन्य कलाकार भन्दा निक्कै फरक छन् । उनको परिवारले मिडियासँग दुरी कायम राख्छ । त्यति मात्र होइन अक्षय कुमारले आफ्ना सन्तानलाई सके सम्म मिडियाको अगाडी पार्नै चाहँदैनन् । मध्यरातमा दीपकले दीपालाई लेखे- लडेर उठ्न खोज्दा तिम्रै हात पाएँ

अक्षय कुमारका छोरा आरव समेत सामाजिक सञ्जालबाट टाढा छन् । उनकी छोरी नितारा पनि मिडियाको अगाडी अहिले सम्म सोझो अनुहार पर्ने गरी देखिएकी छैनन् । अक्षय पुत्री नितारको पुरा अनुहार देखिने तस्विर अहिले सम्म मिडियामा सार्वजनिक भएको छैन । जहाँ पुगेपनि अक्षयले आफ्नी छोरीको अनुहार मिडियाको क्यामेराबाट लुकाइदिन्छन । विमानस्थलमा समेत उनले छोरीको अनुहार छोप्छन् ।

कारण यस्तो रहेछ

अक्षय आफ्नो परिवारको निजी जीवनको विषयमा निक्कै संवेदनशील छन् । उनले आफ्नो परिवारका सबै सदस्यको जीवन सार्वजनिक सेलिब्रेटीको जस्तो होस् भन्ने चाहँदैनन् । अर्को कुरा आफ्नो छोरा छोरीको विषयमा अफवाह सहितका समाचार नआउन् भन्नेमा पनि अक्षय सचेत देखिन्छन् । आफू सेलिब्रेटी भएपनि आफ्ना छोरा छोरीले निजी जीवन जिउन पाउन् भन्ने चाहानाले अक्षयले यस्तो गरेको बताइन्छ ।

- See more at: http://www.osnepal.com/197606#sthash.SSsChXjv.dpuf
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular