Saturday, August 20, 2016

बडी बिल्डरसँग रामकृष्ण ढकालको श्रीमतीको रोमान्स

काठमाडौं । गायक रामकृष्ण ढकालले यसपटक एउटा अनौठो कार्य गरे । यसअघि आफ्ना अधिकांश म्युजिक भिडियोमा आफैं मोडल बन्ने गायक ढकालले यसपटक व्यवसायिक मोडल मञ्चिन शाक्यलाई आफ्नो महत्त्वाकांक्षी गीत ‘तिमी आएनौ ’ को भिडियो मोडल बनाए । मञ्चिनलाई मोडलका रूपमा छनोट गर्नु त ठीकै हो, बडी बिल्डर मोडलसँग रामकृष्णले आफ्नै अर्धाङ्गिनी नीलम ढकाललाई अनस्क्रिन रोमान्स गराए ।


आखिर किन ढकालले यस्तो निर्णय गरे त ? हालै उक्त भिडियो सार्वजनिक गर्ने समारोहमा एक सञ्चारकर्मीले उक्त भिडियो छायांकन भैरहेका बेला ढकाल के गर्दै थिए ? भन्ने जिज्ञासा राखे । ढकालले ठट्यौली पारामा जवाफ दिए— ‘म मोडलहरूले गरेको अभिनयलाई क्यामेरामा कैद गरिरहेको थिएँ ।’

निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोले कम समयमै दर्शकहरूको मन जितिसकेको छ ।
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular