Wednesday, August 24, 2016

७ जनासँग यौन-सम्पर्क राख्दैगर्दा कतारकी राजकुमारी लण्डनमा पक्राउ, समाचार लुकाउन मिडियालाई ५०० मिलियन पाउण्ड

काठमाडौं ८ साउन | बेलायतको एक अखबारले अरव देशकी राजकुमारीको अप्तयारिलो यौन काण्डको खुलासा गरेको छ । अरव देशकी एक राजकुमारी बेलायतमा यौन काण्डमा मुछिएकी हुन् ।

राजकुमारी
फाइनान्सियल टाइम्स नामक अखबारका अनुसार कतारकी राजकुमारी शेख अल सलवा लण्डनको एक अपार्टमेन्टमा ७ पुरुषसँग एकै पटक यौन सम्बन्ध राखिरहेको समयमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।


सामूहिक यौन सम्बन्ध राखिरहेको समयमा उनलाई इङ्ल्याण्डको स्कटल्याण्ड यार्ड (त्यहाँको प्रहरी) ले पक्राउ गरेको बुझिएको छ । ३ पुरुषसँग यौन क्रिडामा रहेको सममया उनलाई प्रहरीले समातेको थियो । अखबारका अुनसार उनीसँग यौन सम्बन्ध राख्न अन्य ४ पुरुष समेत त्यहीँ पर्खाइमा बसेका थिए ।

राजकुमारीले आफूलाई बलिष्ठ र असाधारण शारीरिक शक्ति भएका पुरुषहरुसँग यौन सम्बन्ध राख्ने शोख रहेको स्वीकार गरेकी छिन् । आफूले पैसा दिएर पुरुषहरुसँग सामूहिक यौन सम्बन्ध राख्ने गरेको समेत उनले स्वीकार गरेकी छिन् ।

इङ्ल्याण्ड प्रहरीले भने राजकुमारी सलवासँग कुटनीतिक पासपोर्ट रहेका कारण कुनै कारवाही गर्न नसकिने जनाउँदै उनलाई मुक्त गरिदिएको छ ।

यो समाचार प्रकाशित नगर्न आफूलाई ६० करोड डलरको अफर आएको दावी उक्त पत्रिकाले गरेको छ
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular